YouTube Link

लेबनान, यमन र प्यालेस्टाइनमा भीषण बमबारी

World Cup 2026
Facebook Link

काठमाडौं: इजरायलले गाजालगायत प्यालेस्टाइनी भूमि र लेबनानमा निरन्तर हमला जारी राख्दा पश्चिम एशियामा ठूलो युद्धको घण्टी बज्न थालेको छ । शनिबार विहानैदेखि इजरायल र लेबनानमा ठूला हमला भएका छन् । इजरायलको आक्रमणमा हालसम्म २ हजारभन्दा बढी निर्दोष मानिस मारिएको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

मृत्यु हुनेमा १२७ बालबालिका र २६१ जना महिला छन् । यसैबीच इजरायलले एकोहोरो आक्रमण गरिरहेको लेबनानबाट शनिवार विहान काउन्टर हमला भएको छ । लेबनानबाट उत्तरी इजरायलमा ५ वटा रकेट हमला भएको छ । इजरायली सेनाले हमलाबाट मानवीय क्षतिको विवरण नआएको जनाएको छ । उता यमनमा हुती विद्रोहीलाई निशाना बनाउँदै अमेरिकी सेनाले गोलाबारी गरेको छ । अमेरिकी सेनाले राजधानी सानासहित यमनका मुख्य शहरमा इरान समर्थित हुथी विद्रोहीविरुद्ध हमला गरेको हो ।

 

हुथी बिद्रोहीले गत सोमवार अमेरिकी रिपर ट्रोड खसालेका थिए । त्यसपछि अमेरिका बमबारीमा उत्रिएको हो ।इजरायलले हमास लडाकु कमाण्डर हसन नसरल्लाहको हत्या गरेपछि इरानले करिब २ सय ब्यालेस्टिक मिसाइल इजरायलाई निशाना बनाएर प्रहार गरेको थियो ।

 

इरानका सर्वोच्च नेता अयातुल्लाह खमेनीले सो प्रहारलाई जायज भनेर शुक्रवार नमाजका क्रममा भाषण गरेपछि मध्यपूर्व र पश्चिम एशिया ठूलो युद्धमा फस्ने संकेत देखिएको छ । इरानले पश्चिम एशियामा अमेरिकाबाट युद्ध थोपरिएको भन्दै यसको मुस्लिम देशहरुले मिलेर प्रतिकार गर्ने चेतावनी दिएको छ । यसबारे छलफल गर्न इरानी विदेशमन्त्री अब्बास सिरियाको राजधानी दमास्कास पुगेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...