YouTube Link

हङकङ निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता, चुनावी मैदानमा एक हजार उम्मेदवारबीच प्रतिष्पर्धा

Facebook Link

एजेन्सी: लामो समय चलेको आन्दोलनपछि हङकङमा भएको जिल्ला परिषदको निर्वाचनमा उत्साहजनक मत खसेको छ । सन् २०१६ मा भएको जिल्ला परिषदको निर्वाचनमा भन्दा बढी मतदान भएको बताइएको छ । निर्वाचनमा ७१ प्रतिशत भन्दा बढी मत खसेको सञ्चारमाध्यमले जनाएका छन् ।

प्रजातन्त्र समर्थकहरुको पाँच महिना लामो सरकार विरोधी प्रदर्शनपछि मतदान भएको हो । यो निर्वाचनमा लामो संघर्ष गरिरहेकी हङकङकी प्रमुख कार्यकारी क्यारी लामको समर्थकको परीक्षणको रुपमा हेरिएको छ । प्रजातन्त्र पक्षधरहरुले सरकारविरुद्ध आन्दोलन गरिरहेका बेला भएको निर्वाचनले चीन सरकारलाई पनि सन्देश दिने अनुमान गरिएको छ । हङकङको जिल्ला परिषद्मा ४ सय ५२ पार्षद्हरू चुनिनेछन् । चुनावी मैदानमा एक हजार उम्मेदवार छन् ।

ग्रामीण जिल्लाका लागि २७ सीट छुट्ट्याइएको छ । ७४ लाख जनसंख्या रहेको हङकङमा ४१ लाख मतदाताले मतदानका लागि नाम लेखाएका थिए । जुन अहिलेसम्मकै बढी हो । जिल्ला पार्षद्हरूसँग निकै कम शक्ति हुन्छ त्यसले चुनाव पनि असाध्यै स्थानीय तवरको हुने गर्छ । हङकङको चुनाव प्रणाली बमोजिम १ सय १७ जिल्ला पार्षद्हरू १२ सय सदस्यीय समितिको सदस्य बन्नेछन् जसले प्रमुख कार्यकारी चयन गर्नेछ । प्रजातन्त्रवादीहरुले परिषदमा आफ्नो प्रतिनिधित्व त्रढाउने अपेक्षा गरेका छन् । परिषदले प्रमुख कार्यकारी चयनमा परम्परागत रुपमा नै प्रभाव राख्दै आएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...