YouTube Link

युएईमा सम्पन्न टी-१० क्रिकेट लिगको उपाधि मराठा अरेबियन्सले जित्यो

World Cup 2026
Facebook Link

एजेन्सी: युएईमा भएको टी-१० क्रिकेट लिगको उपाधि मराठा अरेबियन्सले जितेको छ । आईतबार राति भएको फाइनलमा डेकन ग्लाडीयटर्सलाई ८ विकेटले पराजित गर्दै अरेबियन्सले उपाधि जितेको हो ।

आबु धाबीमा ग्लाडीयटर्सले दिएको ८८ रनको लक्ष्य अरेबियन्सले ७ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । अरेबियन्सको जितमा चाड्विक वाल्टनले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै क्रिस लिनले १६ तथा नाजिबउल्लाह जाड्रले अविजित १२ रन बनाए । ग्लाडीयटर्सका जाहोर खान र मिगेल पिट्रोरिउसले एक एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको ग्लाडीयटर्सले १० ओभरमा ८ विकेट गुमायर ८७ रन बनाएको थियो । उसका आसिफ खानले अविजित २५ तथा भानुका राजपाक्षले २३ रन बनाए । अरेबियन्सका ड्वाने ब्राभोले २ विकेट लिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...