चिनियाँ विदेशमन्त्री वाङ नेपाल आउँदै, यस्ता छन् कार्यक्रम
वि.सं.२०७८ चैत ७ सोमवार १३:५२
2.9K
shares
काठमाडौं: चिनियाँ विदेशमन्त्री वाङ यी सी यही ११ गते नेपाल आउने भएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार यी सीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गर्नेछन् ।
ईआइतबार चीन फर्कनेछन् ।
वि.सं.२०७८ चैत ७ सोमवार १३:५२



















