YouTube Link

अमेरिकाले नयाँ थप प्रतिबन्ध लगाए सम्बन्ध टुटाउने रुसी राष्ट्रपति पुटिनको चेतावनी

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

एजेन्सी: रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले नयाँ थप प्रतिबन्ध लगाए सम्बन्ध टुट्ने चेतावनी दिएका छन् ।

 

अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भएको टेलिफोन वार्तामा पुटिनले युक्रेनसँग जोडेर अमेरिकाले नयाँ प्रतिबन्धहरु लगाइए पूर्ण रुपमा सम्बन्ध टुट्न सक्ने चेतावनी दिए ।

 

पुटिनले यस्ता प्रतिबन्धहरु अमेरिकाका लागि ठूलो भूल हुने समेत बताए । टेलिफोन वार्तामा बाइडेनले युक्रेनमाथि हुने जुनकुनै हस्तक्षेपलाई अमेरिका र उसका साझेदारले डटेर जबाफदिने बताएका थिए ।

 

बाइडेनले राष्ट्रपति पुटिनलाई कूटनीतिक समाधान खोज्न आग्रह गरेका थिए । रुसको आग्रहमा एक महिनामै दोस्रो पटक भएको यस्तो वार्ता झण्डै एक घण्टा चलेको थियो ।

 

युक्रेनी अधिकारीहरूले रुससँगको पूर्वी सीमा नजिक एक लाखभन्दा धेरै रुसी फौज तैनाथ भएको बताइ रहँदा तनाव मत्थर पार्ने पछिल्ला प्रयास भएका हुन् ।

 

अमेरिकाले पुटिनलाई यदि युक्रेनमाथि हमला गरिए ‘यसअघि कसैले नदेखे जस्तो’ प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।

 

सीमा नजिक उच्च सैनिक तैनाथीले पश्चिमी विश्वमा चासो बढाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...