YouTube Link

डेनमार्कको राजधानी कोपनहेगन संसारकै सुरक्षित सहर घोषित

लगातार पहिलो र दोस्रो सुरक्षित सहर बनेका जापानको टोकियो र सिंगापुर सूचीमा तल झरे

Facebook Link

एजेन्सी: डेनमार्कको राजधानी कोपनहेगन संसारकै सुरक्षित सहर घोषित भएको छ ।

इकोनोमिस्ट इन्जिलिजेन्स युनिटले सार्वजनिक गरेको अध्ययनमा कोपनहेगन संसारकै सुरक्षित सहर बनेको बताईएको छ ।

यसअघि लगातार पहिलो र दोस्रो सुरक्षित सहर बनेका जापानको टोकियो र सिंगापुर सूचीमा तल झरेका छन् ।

पूर्वाधार, सुरक्षा, स्वास्थ्य, सामाजिक जीवन, वातावरणीय सुरक्षाको सूचकको आधारमा द इकोनोमिस्टले वर्षेनी सूची सार्वजनिक गर्ने गर्दछ ।

कोरोनाभाइरस महामारीपछि भाइरस सुरक्षाको सूचक पनि यसमा थपिएको छ ।

सूचीको दोस्रो स्थानमा क्यानडाको टोरन्टो, तेस्रोमा सिंगापुर, चौंथोमा सिड्नी, जापानको टोकियो पाँचौं, नेदरल्यान्डको आम्सटर्डम छैठौं, न्यूजिल्यान्डको वेलिङ्टन सातौं, चीनको हङकङ आठौं, अष्ट्रेलियाको मेलबर्न नवौं र स्वीडेनको स्टकहोम दशौं स्थानमा छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...