YouTube Link

अमेरिकी संसद भवनमा आक्रमण गर्नेमध्ये १७० को पहिचान भएको एफबीआईको भानाई

Facebook Link

एजेन्सीः अमेरिकी सुरक्षा तथा गुप्तचर एजेन्सी एफबीआईले गत साता अमेरिकाको संसद भवन क्यापिटल हिलमा आक्रमण गर्नेमध्ये १७० जनाको पहिचान भएको जानकारी गराएको छ ।

एफबीआईका अनुसार तीमध्ये ७० जनाबिरुद्ध मुद्धा दायर गरिसकिएको छ । एफबीआईले संसद भवनमा आक्रमण गर्नेहरुका लागि एक लाखभन्दा बढी डिजिटल सुराक मानिसहरुले पठाएको जनाएको छ ।

एफबीआईले संसद भवनमा आक्रमण गर्नेहरु आफैं आएर आत्मसमर्पण गर्न भनेको छ । ‘यदि तपाईंहरु वाशिंटन छाडेर गइसक्नुभएको छ भने पनि हाम्रा एजेन्टले खोजेर निकाल्नेछन्,’ एफबीआईले भनेको छ ।

संसद भवनमा भएको आक्रमण राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थित जत्थाबाट भएको आरोप लाग्दै आएको छ । मंगलबार मेक्सिकोको सीमामा लगाएको पर्खालको निरीक्षण गर्न टेक्सास पुगेका ट्रम्पले आफूले योभन्दा अगाडि अभिव्यक्ति स्वतन्त्रता हनन् भएको कहिल्यै नदेखेको बताएका छन् ।

राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने विषयमा सिनेटमा छलफल भइरहेका बेला ट्रम्पले आफ्नो अभिव्यक्ति जायज भएको दावी गरेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...