YouTube Link

आदिवासी जनजाति चलचित्र महासंघको पाँचौं महाधिवेशन हुँदै

Facebook Link

 

काठमाडौं: आदिवासी जनजाति चलचित्रकर्मीहरूको संस्था ‘आदिवासी जनजाति चलचित्र महासंघ’को पाँचौं महाधिवेशन यहि पुष २ गते काठमाडौंमा हुने भएको छ ।

 

भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

 

महासंघमा हाल १५ वटा जातिय चलचित्रकर्मीहरूको संघहरू आवद्ध छन् । महाधिवेशनमा हरेक संघबाट दुई जना प्रतिनिधि र दुई जना पर्यवेक्षक सहभागी हुने छन् । त्यसैगरी, ७ वटा प्रदेश समितिहरूबाट पनि २-२ जना पर्यवेक्षक सहभागी हुनेछन् ।

 

महाविधेशनले अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, सचिव २, कोषाध्यक्ष १ र सह-कोषाध्यक्ष १ गरी ९ सदस्यीय पदाधिकारी चयन गर्नेछ । महासंघको संरचना अनुसार महाधिवेशनबाट चयन भएका पदाधिकारीहरू सम्मिलित ‘संघीय परिषद सचिवालय’ रहनेछ ।

 

त्यसैगरी, महासंघमा आवद्ध १५ वटा संघहरूले सिफारिस गर्ने एक महिला र एक पुरुष गरी जम्मा ३० जना संघीय परिषद सदस्य हुनेछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...