YouTube Link

‘सल्लेरी पाखैमा’ म्यूजिक भिडियो सार्वजानिक (भिडियो सहित)

Facebook Link

काठमाडौं: बिक्रम थापा र रिता श्रेष्ठको स्वरमा रहेको ‘सल्लेरी पाखैमा’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

जीवन शाहीको निर्देशनमा बनेको उक्त म्यूजिक भिडयो विक्रम थापाकै सङ्गीत रहेको छ भने विसन मान्नधरले सङ्गीत संयोजन गरेका छन् ।

म्यूजिक भिडियोमा नायक पुष्प खड्का र नग्मा श्रेष्ठले अभिनय गरेका छन् । सन्तोष कटवालको शब्द रहेको उक्त म्यूजिक भिडियो ओएसआर डिजिटलको यूट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

उत्तम हुमागाइँको छायांकन रहेको भिडियोमा दिनशोन शाहको सम्पादन र प्रशान्त तामाङको कोरियोग्राफ रहेको छ । उक्त गीत हार्मोनिक डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियो सहित

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...