Rajshow Bivag

आजदेखि दसैँसहितका चाडबाड लक्षित नयाँ नोट साट्न पाइने

Departmant of helth services

 

काठमाडौं: नजिकिँदै गरेका दसैँसहितका चाडबाड लक्षित गरि नेपाल राष्ट्र बैंकले दसैँका लागि आजदेखि नयाँ नोट सटही सुविधा तथा वितरण गर्न लागेको छ ।

 

राष्ट्र बैंकले आफ्नो मातहतका बैंकका तोकिएका शाखा र आफ्ना कार्यालयहरुबाट नयाँ नोट सटही गरिने जनाएको छ । विगतमा जस्तै राष्ट्र बैंकले एक जनालाई १८ हजार ५०० रुपैयाँसम्म सटही उपलब्ध गराउने भएको छ । पाँच रुपैयाँ, १०, २०, ५० र सय रुपैयाँ दरको एक/एक गड्डी नोट सर्वसाधारणले साट्न पाउने छन् ।

 

राष्ट्र बैंक र वाणिज्य बैंकहरुबाट समेत नयाँ नोट वितरण हुनेछ । वाणिज्य बैंकले नयाँ नोट वितरण गर्ने शाखा तोक्ने छन् । काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ । वाणिज्य बैंकहरुले नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैंकबाट त्यस्ता नोट लिनुपर्नेछ ।

 

काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
नगरसभाको बैठक स्थगित भएपछि मेयर बालेनको आक्रोश

नगरसभाको बैठक स्थगित भएपछि मेयर बालेनको आक्रोश

वि.सं.२०८१ असार २ आइतवार ११:१५

  काठमाडौं: नगरसभा स्थगित भएपछि काठमाडौं महानगरपालिका मेयर बालेन शाहले...

अष्ट्रिलियासँग स्कटल्यान्ड पराजित, इङ्ल्यान्ड सुपर ‘एट’ मा प्रवेश

अष्ट्रिलियासँग स्कटल्यान्ड पराजित, इङ्ल्यान्ड सुपर ‘एट’ मा प्रवेश

वि.सं.२०८१ असार २ आइतवार १०:५४

  एजेन्सी: जारी आइसिसी टि-२० विश्वकप अन्तर्गत आईतबार विहान भएको...

उद्घाटन खेलमा आयोजक जर्मन र स्कटल्याण्ड भिड्दै  

उद्घाटन खेलमा आयोजक जर्मन र स्कटल्याण्ड भिड्दै  

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १८:४३

  एजेन्सी: १७औं संस्करणको युरोकप आजदेखि जर्मनीमा सुरु हुँदैछ ।...

भृकुटीमण्डपमा नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो ‘नाइट २०२४’ शुरु

भृकुटीमण्डपमा नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो ‘नाइट २०२४’ शुरु

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १८:१५

  काठमाडौं: नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि...

चितवनको फिस्लिङ बजार नजिक कार र यात्रुवाहक बस ठोक्किँदा २० जना घाइते, पाँचजनाको अवस्था गम्भीर

चितवनको फिस्लिङ बजार नजिक कार र यात्रुवाहक बस ठोक्किँदा २० जना घाइते, पाँचजनाको अवस्था गम्भीर

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १०:४१

  चितवन: पृथ्वी राजमार्ग अन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज...

आईसीसी टी-२० विश्वकपमा इंग्ल्याण्डको ऐतिहासिक जित

आईसीसी टी-२० विश्वकपमा इंग्ल्याण्डको ऐतिहासिक जित

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १०:२५

  एजेन्सी: आईसीसी टी-२० विश्वकपमा ओमानमाथि ऐतिहासिक ३.१ ओभरमा ८...