Texas College
YouTube Link

राष्ट्रिय वाणिज्य बैंक बन्यो सर्वाधिक निक्षेप सुरक्षण गर्ने बैंक

Facebook Link

 

काठमाडौं: निक्षेप तथा कर्जा सुरक्षण कोषको निक्षेप सुरक्षण कार्यक्रममा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाहरु मध्ये राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सम्मानित भएको छ ।

 

यस बैंक आर्थिक वर्ष २०७८/०७९ मा सर्वाधिक निक्षेप सुरक्षण गरी सबैभन्दा बढी सुरक्षण दस्तुर भुक्तानी गर्ने बैंकको रुपमा सम्मानित भएको हो ।

 

नेपाल सरकारको पूर्ण स्वामित्वमा स्थापित कोषको ४९औं वार्षिक उत्सवको अवसरमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई कदरपत्र मंगलबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो ।

 

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५९ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
हेर्नुहोस् आज २०८२ माघ १३ गते मंगलबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ माघ १३ गते मंगलबार तपाईको राशिफल

वि.सं.२०८२ माघ १३ मंगलवार ०६:४८

मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले,...

‘बलियो एकता, सुरक्षित राष्ट्र’ स्लोगनसहित ‘प्रधानसेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता-२०८२’ हुने

‘बलियो एकता, सुरक्षित राष्ट्र’ स्लोगनसहित ‘प्रधानसेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता-२०८२’ हुने

वि.सं.२०८२ माघ १२ सोमवार १२:२४

काठमाडौं: 'बलियो एकता, सुरक्षित राष्ट्र' स्लोगनसहित २ सय ६३ औं...

नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीको रुपमा गगनलाई अघि सार्‍यो

नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीको रुपमा गगनलाई अघि सार्‍यो

वि.सं.२०८२ माघ ९ शुक्रवार १६:३२

काठमाडौं: नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि...

उत्कृष्ट  मिडिया समन्वय पुरस्कार सह-प्रवक्ता सप्रनाउ थापालाई

उत्कृष्ट  मिडिया समन्वय पुरस्कार सह-प्रवक्ता सप्रनाउ थापालाई

वि.सं.२०८२ माघ ९ शुक्रवार १४:२८

काठमाडौं: सशस्त्र प्रहरी बलका सह-प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र...

आज दिउँसोबाट मौसम बदली भइ वर्षा र हिमपात हुने सम्भावना

आज दिउँसोबाट मौसम बदली भइ वर्षा र हिमपात हुने सम्भावना

वि.सं.२०८२ माघ ९ शुक्रवार १०:११

काठमाडौं: पश्चिमी वायुको प्रभावका कारण आज अपराह्नदेखि मौसम बदली हुने...

उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

वि.सं.२०८२ माघ ९ शुक्रवार ०९:५६

काठमाडौं: प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १...