YouTube Link

बिहीबार सेयर कारोबार १ अर्ब ३८ करोडको मात्रै

World Cup 2026
Facebook Link

काठमाडौं: सेयर बजारमा बिहीबार नेप्से १.०८ अंकले घटेर १९२७.२९ विन्‍दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ०.६६ प्रतिशतले ओरालो लागेको छ ।

बुधबार नेप्से २१ अंकले घटेको थियो । सो दिन  १ अर्ब १२ करोड ६२ लाख  ४७ हजार ८६२ रुपैयाँको सेयर कारोबार भएको थियो ।

बिहीबार सेयर कारोबार रकम बुधबारको तुलनामा सामान्य बढेको छ । १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँको सेयर कारोबार भयो ।

बिहीबार २२५ कम्पनीको ३९ लाख ५५ हजार ८८६ कित्ता सेयर खरिद बिक्री भयो । सामान्य अंकले घटेको सेयर बजारमा दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

हिमालय एभरेस्ट इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्स (प्रमोटर) को सेयर मूल्य १० प्रतिशतले बढेको हो । कारोबारमा आएका १३ समूहमध्ये ७ को सूचक बढ्यो भने ६ को घट्यो ।

फाइनान्स समूहको सूचक सर्वाधिक १.३१ प्रतिशतले बढ्दा अदर्श समूहको १.९२ प्रतिशतले ओरालो लाग्यो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...