YouTube Link

बर्षमा दुई पटक मात्रै डलर सटही सुविधा पाउने

Facebook Link

 

काठमाडौं: विदेश भ्रमणमा जानेले बर्षमा दुई पटक मात्रै डलर सटही सुविधा पाउने भएका छन् ।

 

नेपाल राष्ट्र बैंकले डलर सटही सम्बन्धी एकिकृत परिपत्र २०७६ मा परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो ।

 

वैदेशिक मुद्रा संचिति संकुचनमा पर्ने थप भारलाई नियन्त्रण गर्न केन्द्रिय बैंकले यसअघि पनि आयातमा कडाई लगायतका निर्देशनहरु जारी गरिसकेको छ ।

 

सोही अनुसार बुधबार डलर सटही सम्बन्धी परिपत्रमा संशोधन गर्दै एक पटकमा १ हजार ५ सय डलरसम्म मात्रै डलर साट्न पाईने व्यवस्था गरेको हो ।

 

यस्तै अब डलर सटही सुविधा लिँदा स्रोतको सुनिश्चितता समेत गर्नुपर्ने परिपत्रमा उल्लेख गरिएको छ ।

 

यस्तो डलर सटही सुविधा लिँदा राहदानीबाहेक आफै गएर लिनुपर्नेसमेत परिपत्रमा उल्लेख गरिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...