YouTube Link

विज्ञापन बोर्ड लगाउने तर कर नतिर्ने २६ कम्पनीमाथि रिट दायर

World Cup 2026
Facebook Link

काठमाडौं:  विज्ञापन बोर्ड लगाउने तर कर नतिर्ने २६ कम्पनीमाथि रिट दायर भएको छ। वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र विज्ञापन कर नतिर्ने २६ कम्पनीमाथि सहारा निर्माण सेवाले सुर्खेत जिल्ला अदालतमा रिट दायर गरेको हो ।

 

२०७७ साल असोज ४ गते वीरेन्द्रनगर नगरपालिका र साहरा निर्माण सेवाबीच विज्ञापन कर संकलन गर्ने सम्झौता भएको थियो । ती कम्पनीमाथि ३३ लाख ३० हजार ८ सय रुपैयाँ असुल गराइदिन अदालतमा मुद्दा दायर गरेको हो ।

 

यी हुन राजश्व नतिर्ने २६ कम्पनी, हिम इलेक्ट्रोनिक्स प्रालि– ५२ हजार ४००, सम्राट सिमेन्ट कम्पनी प्रा.लि– १ लाख ४८ हजार १६०, वर्जर पेन्टस नेपाल (वर्जर एण्ड निकोल्सन)– ५२ हजार ८००, नारायणी स्टिल प्रालि– ३६ हजार, घोराही मिसमेन्ट इण्डष्ट्री प्रालि– ६९ हजार ६००, लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालि– ४७ हजार २००, जन्सा कार्पेट (आशि इण्डष्ट्रीज)– १ लाख ४४ हजार, विश्वकर्मा सिमेन्ट प्रालि– ६० हजार ८००, एसियन थाई फूड्स प्रालि– २ लाख १३ हजार ७६० ।

 

मंगलम ईन्डष्ट्रीज प्रालि– ६० हजार ४००, एनसेल एक्जियटा लिमिटेड– ९५ हजार २००, लिक्कियर वल्र्ड– एक लाख ८ हजार ६४०, बोटलर्स नेपाल लिमिटेड– ७८ हजार ४००, यति ब्रुवरी प्रालि– ३९ हजार २००, अम्बे स्टील्स प्रालि– ३४ हजार ६६०, जस्मीन पेन्टस प्रालि– १ लाख ८९ हजार २००, टाटा पेन्टस एण्ड केमिकल इन्डष्ट्रिज प्रालि– १ लाख ७४ हजार ४००, वल्र्डलिंक कम्युनिकेशन लिमिटेड– २ लाख ४ हजार ८ सय ।

 

सीजी फूड्स नेपाल प्रालि– ४ लाख ६१ हजार ६ सय, शोंसी शिवम सिमेन्ट प्रालि– १ लाख १९ हजार २००, आइएमई डिजीटल सोलुसन प्रालि– २ लाख ३२ हजार ८००, इसेवा फोनपे प्रालि– १ लाख ३२ हजार ४००, सर्वो लुव्रिकेन्ट एचएच नेपाल– १ लाख ३४ हजार ४००, हंशराज हुलाशचन्द एण्ड कम्पनी लिमिटेड प्रालि– ९५ हजार २००, शुभमश्री अग्नि सिमेन्ट उद्योग– १ लाख ७३ हजार ६००, गोयन्का स्टील प्रालि– ९२ हजार ।

 

जिल्ला अदालत सुर्खेतले असोज ५ गते तारेखका लागि उपस्थित हुन विभिन्न कम्पनीलाई पत्र पठाएको छ ।

 

यो पनी पढ्नुहोस् :

अध्यक्ष शेखर गोल्छा र संयोजक सारा व्योसोलो नयन्थीबीच भेटवार्ता

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...