YouTube Link

राष्ट्रिय बीमा संस्थानद्वारा ३ अर्ब २६ करोड रुपैयाँ बीमा शुल्क संकलन

Facebook Link

काठमाडौं: राष्ट्रिय बीमा संस्थान एकै महिनामा ३ अर्ब २६ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको छ ।

राष्ट्रिय बीमा संस्थानले ४ करोड प्रथम बीमा शुल्क र ३ अर्ब २२ करोड रुपैयाँ नविकरण शुल्क सहित उक्त रकम संकलन गरेको हो ।

सरकारी लगानीको राष्ट्रिय बीमा संस्थान साउन महिनामा नविकरण बीमा शुल्क संकलनको आधारमा प्रथम बन्न सफल भएको छ भने कूल बीमा शुल्कको आधारमा दोस्रो स्थानमा रहेको छ ।

सबैभन्दा ठूलो नेपाल लाईफले भन्दा धेरै नविकरण बीमा शुल्क उठाउन सफल भएपछि संस्थानप्रति आम सर्वसाधारण तथा सरकारी कर्मचारीहरुको विश्वास बढ्दै गएको देखिएको छ ।

संस्थानका अनुसार राष्ट्र सेवक निजामति कर्मचारीको बीमा संस्थानमा गरिएको र उनीहरुको बीमा शुल्क एकै पटक साउनमा उठ्ने हुँदा धेरै देखिएको जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...