YouTube Link

राष्ट्रिय वाणिज्य बैंकले विभिन्न ठाउँमा आफ्नै आधुनिक भवन निर्माण गर्दै

Facebook Link

 

काठमाडौं: मुलुकभरका वाणिज्य बैंकहरू मध्ये सर्वाधिक अचल सम्पत्ति भएको राष्ट्रिय वाणिज्य बैंकले आफ्नै जग्गामा आधुनिक भवन निर्माण गर्ने भएको छ ।

 

राष्ट्रिय वाणिज्य बैंकको नाममा रहेको र कर्जा नतिरेका ऋणीबाट धितो सकार्दा बैंकको नाममा आएका गैर बैंकिङ सम्पत्ति व्यवस्थापनका लागि एसेट्स युटिलाइजेशन प्लान अन्तर्गत काम अघि बढाइएको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बताए ।

 

बैंकसँग रहेको करीव दुई खर्बको सम्पत्ति व्यवस्थापनका लागि देशका विभिन्न २० वटा ठाउँमा आधुनिक कार्यालय भवन निर्माणको योजना अघि बढाईएको र योजना बनाइएका मध्ये ११ ठाउँमा निर्माणको काम अघि बढिसकेको र  बाँकी ९ ठाउँमा आउँदो वर्ष निर्माण कार्य सुरु हुने बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।

 

हाल थापाथली, दरबारमार्ग, बसन्तपुर, भैरहवा, बुटवल, कोहलपुर, दाङ, महेन्द्रनगर, कञ्चनपुर, लहान, सिरहा गरी ११ ठाउँमा भवन निर्माण कार्य भईरहेको श्रेष्ठले जानकारी दिए ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...