Rajshow Bivag

पार्टी फुट्नबाट जोगाउन मुख्यमन्त्रीहरुको दौडधुप

Departmant of helth services

काठमाडौ : नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको विवाद समाधानका लागि अहिले पार्टीभित्र विभिन्न खालको गृहकार्यहरु भईरहेको छ । शिर्ष नेतृत्वलाई मनाउन र पार्टी फुट्नबाट जोगाउनको लागि मुख्यमन्त्रीहरुको सकृयता बढ्न थालेको छ ।

पार्टीभित्र आत्रिक कलहले उग्र रुप लिएपछि त्यसलाई मिलाउनको लागि मुख्यमन्त्रीहरु पनि काठमाडौ आउन थालेका छन् । शिर्ष नेतृत्वलाई मनाउन र पार्टी फुट्नबाट जोगाउनको लागि मुख्यमन्त्रीहरु सकृय हुन थालेका छन् । अहिले मुख्यमन्त्रीहरु आफ्नो ठाउँ छाडेर संघीय राजधानी काठमाडौ आउनेको लर्को लागेको छ ।

विशेषतः पार्टीका अध्याक्ष् एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच देखिएको टकरावलाई कम गर्न र पार्टी फुट्नबाट बचाउनको लागि मुख्यमन्त्रीहरुको दौडधुप चलेको हो ।

उनीहरुले राष्ट्रपतिदेखि लिएर प्रधानमन्त्री र कार्यकारी अध्यक्षलाई भेटेर कन्भिन्स गर्ने काम गरिरहेका छन् । यसरी सकृय हुने मुख्यमन्त्रीहरुमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई लगायत रहेका छन् ।

यो पनि पढ्नुहोस् :https://www.akhabarnepal.com/2020/11/19369/

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

वि.सं.२०८१ वैशाख १६ आइतवार ०८:३९

  काठमाडौं: काठमाडौंमा आजदेखि तेस्रो लगानी सम्मेलन हुँदैछ । मुलुकमा...

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १५ शनिवार १२:०५

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोखराका फोटपत्रकार टोली बंगलादेशको पाहुना...

प्रतिनिधिसभातर्फ इलाम-२ र बझाङ-१ (१) मा आज निर्वाचन

प्रतिनिधिसभातर्फ इलाम-२ र बझाङ-१ (१) मा आज निर्वाचन

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:१९

  काठमाडौं: प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं. २ र  प्रदेश सभातर्फ...

हेर्नुहोस् आज २०८१ बैशाख १५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:००

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२३

  राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको...

मैत्रीपूर्ण फुटबलमा नेपाल पाहुना टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा नेपाल पाहुना टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १३ बिहीवार १२:१७

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको राष्ट्रिय फोटो पत्रकार समूह...