YouTube Link

गत २४ घण्टामा राजधानीमा थप ४४ जना कोरोना संक्रमित

World Cup 2026
Facebook Link

काठमाडौँ: काठमाडौँ उपत्यकामा ४४ जना सहित देशभर ३ सय ३८ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

सोमबार काठमाडौँमा ३६ जना र ललितपुर तथा भक्तपुरमा ४ – ४ जनामा नयाँ संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पीसीआर परीक्षणमा काठमाडौँका १२ जना र ललितपुरका एक जनामा संक्रमण देखिएको हो ।

यस्तै टेकु अस्पताल प्रयोगशालामा काठमाडौँका ६ जनामा नेपाल प्रहरी अस्पतालमा काठमाडौँमा ८ जना, ललितपुर र भक्तपुरका एक एक जनामा संक्रमण देखिएको छ ।

स्टार अस्पताल सानेपा प्रयोगशालामा काठमाडौँका ८ जना, ललितपुरका २ जना र भक्तपुरका ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै वीध प्रयोगशाला र ह्याम्स अस्पताल प्रयोगशालामा थप एक एक जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो चौविस घण्टामा ३ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ । यसैगरी सोही अवधीमा १ सय ४० जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...