ओली–प्रचण्ड बिच एक्लाएक्लै वार्ता शुरु
वि.सं.२०७७ असार ३१ बुधवार १३:०६
1.2K
shares
काठमाडौं: प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बिच एक्लाएक्लै वार्ता शुरु भएको छ ।
पार्टी विभाजन टरेसंगै बाकि समस्याको हल छलफलबाटै खोज्ने बताउदै ओली-दाहालबीच आज साढे ११ बजेदेखि वार्ता भइरहेको र अबको छलफललाई अझ चासोपूर्वक हेरिएको बालुवाटार श्रोतले जनाएको छ ।
वि.सं.२०७७ असार ३१ बुधवार १३:०६




















