Texas College
YouTube Link

ए डिभिजन लिग अन्तर्गत आज दुई खेल

Facebook Link

काठमाडौं: सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुदैछ । पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस र शसस्त्र प्रहरी बलको एपीएफ भिड्ने छन् । लिगमा तीन खेल जितेको पुलिस ११ अंक सहित तालिकाको आठौं स्थानमा छ । लिगमा १ जित सहित ५ अंक जोडेको एपीएफ तालिकाको १३ औं स्थानमा रहेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने नवौं चरणको पहिलो खेलमा विभागीय दुबै टोली महत्वपुर्ण तीन अंक हासिल गर्न चाहन्छन् । आज दुबै टिम आफ्नो विभागको इज्जत जोगाउने लक्ष्य सहित मैदानमा उत्रनेछन् । लिगमा रेलिगेशन जोनको नजिक रहेको एपीएफ पुलिसलाई हराउँदै कम्तिमा तालिकामा सुधार गर्न चाहन्छ । एपीएफ पुछारको टोली सरस्वतीभन्दा ४ अंकले माथि छ । पुलिस भने शीर्ष ८ मा रहेको छ । उसले लिगमा शीर्ष ६ को लक्ष्य राखेको छ ।

यसैबीच स्टार खेलाडी बोकेर उपाधि होडमा हिडेको मछिन्द्र र ललितपुरको थ्रीस्टार क्लब लिगको नवौं चरणको खेलमा आज भिड्दैछन् । लिगको ५८ औं खेलमा थ्रीस्टार र असनको मछिन्द्र क्लब एक आपसमा भिड्न लागेका हुन् । खेल दशरथ रंगशालामा हुनेछ । थ्री स्टारलाई पराजित गर्दै मछिन्द्र लिगको शीर्ष स्थानमा फर्कन चाहन्छ । यता, थ्री स्टार पनि मछिन्द्रलाई पराजित गर्दै पहिलो पटक शीर्ष स्थानमा उक्लिन चाहन्छ । मछिन्द्रलाई पराजित गरे थ्री स्टार हेड टु टु हेडका आधारमा शीर्ष स्थानमा पुग्नेछ । थ्री स्टार पहिलो पटक लिगको शीर्ष स्थानमा पुग्न प्रयास गर्नेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...