YouTube Link

एट्लेटिको मड्रिडद्वारा लेभान्ते पराजित

World Cup 2026
Facebook Link

एजेन्सीः स्पेनिस लिगमा एट्लेटिको मड्रिडले लेभान्तेमाथि जित निकालेको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोले लेभान्तेलाई २–१ गोल अन्तरले हराएको हो । खेलको तीनै गोल पाँच मिनेटको अन्तरमा सम्भव भएको हो ।

खेलको १३ औं मिनेटमा एन्जिल कोरियाले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि रोजर मार्टीले खेल बराबरीमा ल्याए । त्यसको दुई मिनेटपछि डिफेन्डर फिलिपले हेडमार्फत गोल गर्दै मड्रिड क्लबलाई अघि बढाएका थिए ।

थप गोल नभएपछि एट्लेटिकोले तीन अंक बटुल्न सफल रह्यो । जितसंगै एट्लेटिको ३५ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । सेभिल्लाको समेत समान ३५ अंक छ । तर गोल अन्तरका आधारमा एट्लेटिको माथि रह्यो । लेभान्ते २६ अंक सहित नवौं स्थानमा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...