YouTube Link

मर्जरपछि ग्लोबल आईएमई बन्यो नेपालकै सबैभन्दा ठूलो बैंक

World Cup 2026
Facebook Link

काठमाडौं: ‘क’ वर्गको दुई वाणिज्य बैंक ग्लोबल आईएमई बैंक र जनता बैंक एक आपसमा मर्जर भएका छन् । नेपाल सरकार र राष्ट्र बैंकको नीति अनुरुप मर्जरमा ग्लोबल आईएमई बैंक पहिलो बैंक बनेको छ । शुक्रबार राजधानीमा एक समारोहको आयोजना गर्दै बैंकले एकीकृत कारोबार शुरु भएको घोषणा गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले ग्लोबल आईएमई बैंकको एकीकृत कारोबार औपचारिक रुपमा उद्घाटन गरेका छन् । मर्जर पछि ग्लोबल आईएमई नेपालको सबैभन्दा ठूलो बैंक समेत बनेको छ । मर्जरपछि बैंकको चुक्तापुँजी २० अर्ब माथि पुगेको छ ।

मर्जरपछि बैंकको शाखा कार्यालय तीन सय माथि पुगेको छ भने, बैंकका एटीएम २ सय ५६, शाखारहित बैंकिङ सेवा २ सय ४१, ३३ एक्सटेन्सन र बैंकका कर्मचारी ३ हजार २ सय ५० भन्दा बढी पुगेको । बैंकको सेयर सदस्य तीन लाख माथि रहेको बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाकारी दिएका छन् ।

राष्ट्र बैंकको नीति अनुरुप ग्लोबल र जनता बैंकबीच मर्जरका लागि गत असार २० गते सहमतिपत्र(एमओयु)मा हस्ताक्षर भएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...