YouTube Link

प्रधानमन्त्रीको स्वास्थ्यका कारण नेकपा अध्यक्ष पुष्पकमल दाहालको चीन भ्रमण स्थगित

Facebook Link

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिका कारण नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफ्नो आसन्न चीन भ्रमण स्थगित गर्नुभएको छ । प्रधानमन्त्री ओलीसँग भेट गरेको भोलिपल्ट दाहालले चिनियाँ राजदूतलाई बोलाएर आफू चीन जान नसक्ने जानकारी गराउनुभएको हो ।

नेकपा अध्यक्ष दाहाल ६० सदस्यीय नेकपाका नेताहरुको अगुवाई गर्दै मंसिर २४ गते चीन जाने कार्यक्रम थियो । चीनमा नेकपाका नेताहरुले चिनियाँ कम्युनिष्ट पार्टीका नेताको अनुभव सुन्ने र एक साताभन्दा बढी विभिन्न अवलोकनहरु गर्ने कार्यक्रम थियो । दाहालले कार्यक्रमको उदघाटन गरेर बीचैमा र्फकने गरी जान तयारी गर्नुभएको थियो ।

तर, सोमबार प्रधानमन्त्री ओलीलाई भेटेपछि उहाँले मंगलबार चिनियाँ राजदूतसँग आफू भ्रमणमा जान नसक्ने बताउनुभएको हो । प्रधानमन्त्री ओली विरामी अवस्थामा अस्पतालमा रहेको हुनाले यस्तो बेलामा विदेश जानु उपयुक्त नहुने नेकपाका शीर्ष नेताहरुवीच छलफल भएपछि दाहालले चिनियाँ राजदूतलाई परिस्थितिबारे जानकारी गराएको नेकपाको उच्च स्रोतले बताएको छ ।

यसैवीच, एपेन्डिसाइटिसको अप्रेशन गरेर अस्पतालमै आराम गरिरहनुभएका प्रधानमन्त्री ओलीको मृगौला रि-ट्रान्सप्लान्ट गराउने निश्कर्षमा नेकपाका नेताहरु पुगेका छन् । तर, मृगौला प्रत्यारोपणका लागि विदेश लैजाने कि नेपालमै गराउने भन्ने विषयमा भने निर्णय भइनसकेको नेकपा स्रोतले बताएको छ । ‘गत मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरेको हुनाले अब डेढ/दुई सातासम्म प्रधानमन्त्रीले बेडकै आराम गर्नुहुनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...