Texas College
YouTube Link

टोटेनहम च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश

Facebook Link

एजेन्सी: टोटेनहम च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा ग्रिसको ओलम्पियाकोसलाई ४-२ गोल अन्तरले पराजित गर्दै टोटेनहम अघिल्लो चरण प्रवेश गरेको हो ।

खेलमा २-० गोलले पछि परेको स्थितिलाई उल्ट्याउँदै टोटेनहमले जित हासिल गरेको हो । मुख्य प्रशिक्षक जोसे माउरिन्होले घरेलु मैदानमा पहिलो जित आत्मसाथ गरेका छन् । खेलमा अग्रता पाहुना टोलीले अल अरबीको गोलबाट लिएको थियो । १९औ मिनेटमा बोर्गेस सेमेदोले गोल गर्दै ओलम्पियाकोसलाई अप्रत्यासीत २-० को अग्रता दिलाए । ५०औ मिनेटमा केनले घरेलु टोलीका लागि बराबरी गोल गरेका थिए । सर्ज औरिएरले ७३ औ मिनेटमा गोल गर्दै टोटेनहमलाई ३-२ को अग्रता दिलाए । केनले ७७ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमको जित सुनिश्चित गरे ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...