Texas College
YouTube Link

दलहरुबीच सहमति जुटाउन संसद सचिवालयले बोलायो सर्वदलीय बैठक

Facebook Link

काठमाडौं: संघीय संसद् सचिवालयले आज सर्वदलीय बैठक आह्वान गरेको छ । दलहरुबीच सहमति जुटाउन संसद सचिवालयले आज बिहान ११ बजे बस्ने गरी सर्वदलीय बैठक बोलाएको हो ।

बैठकले संसद्को कार्यसूचीलाई अन्तिम रूप दिने र सदनको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्ने बताइएको छ । बैठकमा प्रतिनिधिसभाको पहिलो बैठकमा पेस भएका तीनवटा अध्यादेशहरूलाई स्वीकृत गर्ने प्रस्ताव लैजाने तयारी गरिएको छ । आजको सर्वदलीय बैठकमा सदनको कार्यसम्पादनलाई व्यवस्थित बनाउन ‘कार्यव्यवस्था परामर्श समिति’ गठन गर्ने विषयमा पनि छलफल हुने छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

वि.सं.२०८२ चैत २५ बुधवार ११:३८

नेपाल टेलिकमले मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने...

विदेशी राजदूतसँग भेट्दै प्रधानमन्त्री बालेन्द्र शाह

विदेशी राजदूतसँग भेट्दै प्रधानमन्त्री बालेन्द्र शाह

वि.सं.२०८२ चैत २५ बुधवार ११:२९

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले आज नेपालस्थित विदेशी राजदूतहरुसँग एकसाथ भेटवार्ता...

सिंहदरबारमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

सिंहदरबारमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

वि.सं.२०८२ चैत २५ बुधवार ११:०८

काठमाडौं: संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित...

संविधान संशोधन कार्यदलको पहिलो बैठक आज

संविधान संशोधन कार्यदलको पहिलो बैठक आज

वि.सं.२०८२ चैत २५ बुधवार १०:५८

काठमाडौं: प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान...

सरकारी कर्मचारीलाई दिइने इन्धन सुविधामा व्यापक कटौती

सरकारी कर्मचारीलाई दिइने इन्धन सुविधामा व्यापक कटौती

वि.सं.२०८२ चैत २४ मंगलवार १०:२५

काठमाडौं: सरकारी कर्मचारीले गाडी चढ्दा पाउँदै आएको पेट्रोल सुविधा ५०...

नेपाल प्रेस युनियनले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध देशव्यापी अन्तरक्रिया गर्ने

नेपाल प्रेस युनियनले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध देशव्यापी अन्तरक्रिया गर्ने

वि.सं.२०८२ चैत २४ मंगलवार १०:००

काठमाडौं: नेपाल प्रेस युनियनले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन प्रकाशन-प्रशारण गर्न...