Texas College
YouTube Link

विजय थापाको ‘शिव शंकर’ भजनको म्यूजिक भिडियो आउँदै

Facebook Link

काठमाडौं: गायक विजय थापाको स्वरमा रहेको ‘शिव शंकर’भजनको म्यूजिक भिडियो छायांकन सम्पन्न भई चाँडै आम दर्शक माझ आउने प्रक्रियामा रहेको गायक थापाले जानकारी दिएका छन् ।

 

सिन्चुरी सुरेश धमालको रचनामा रहेको भजनलाई महेश ज्ञवालीले संगीत भरेका छन् । उक्त भजनको छायांकन श्री केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा गरिएको छ । गीतको रचनाकार धमालको समेत अभिनय रहेको उक्त भजनको छायांकनको क्रममा उनले भजनको भाव अनुसार डोलेश्वर महादेव उपयुक्त रहेको र सोहि अनुसार छायांकन भएकोमा आफु उत्साहित रहेको बताए ।

 

त्यस्तै गायक थापाले भजन दर्शनार्थी भक्तजनहरुका लागि अत्यन्तै प्रिय हुने भएकोले यो भजन आम सर्वसाधारणहरुको जनजिब्रोमा गुञ्जिरहनेमा आफु विश्वस्त रहेको बताए । भजनका संगीतकार महेश ज्ञवालीले यो भजनको मेलोडि अत्यन्तै सरल रहेको र चाँडै नै आम सर्वसाधारणको मन मस्तिष्कमा रहन सफल हुनेमा कुनै दुईमत नरहेको प्रतिक्रिया दिए ।

 

शिवको वर्णन सहित अभिनय गरेका देव सरकारले यो भजन अत्यन्तै कर्णप्रिय रहेको र यो भजनमा आफुले अभिनय गर्न पाउँदा अत्यन्तै रमाईलो र आनन्द आएको प्रतिक्रिया दिए । भजनको भिडियो परिकल्पना ईन्द्र लामाले गरेका छन् भने भिडियोको निर्देशन/छायांकन/सम्पादन सुबास मुखिया सुनुवारले गरेका छन् । भजनको संगीत संयोजन संजय हमालले गरेका हुन भने अजय देव अधिकारले रेकर्डिङ गरेका हुन् । भजनको मिक्स माष्टर गोविन्द सोनीको रहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

वि.सं.२०८३ वैशाख १५ मंगलवार १६:४७

काठमाडौं: सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस...

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:२३

काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त...