Texas College
YouTube Link

सोलुखुम्बु, ओखलढुंगा, खोटाङ र भोजपुर पुग्न पाँच जिल्ला घुम्नुपर्ने

Facebook Link

काठमाडौं: शुक्रबार र शनिबार गएको अविरल वर्षाका कारण सडकहरु अवरुद्ध भएपछि पूर्वका ४ पहाडी जिल्ला पुग्न ५ जिल्ला घुम्नुपर्ने भएको छ । काठमाडौंबाट बीपी राजमार्गको सिन्धुली हुँदै पहाडी जिल्ला पुगिन्थ्यो भने अब चितवन भएर जानुपर्ने भएको हो । बीपी राजमार्ग हुँदै सिधै खोटाङ पुग्ने गाडी अब ५ जिल्ला घुमेर मात्रै सदरमुकाम हलेसी पुग्न सकिने भएको हो ।

काठमाडौंबाट सोलुखुम्बु, ओखलढुंगा, खोटाङ र भोजपुर पुग्न घुर्मिहुँदै जानुपर्छ। दशैंअघि बीपी राजमार्ग खोल्ने सम्भावना कम भएकाले व्यवसायीले चितवन-हेटौंडा हुँदै गाडी घुमाएर लैजाने भएका हुन् । बीपी राजमार्गको खुर्कोटबाट घुर्मी हुँदै खोटाङ हलेसी पुगिन्थ्यो । खोटाङको सदरमुकार घुर्मीबाट १  घण्टामै जयरामघाट हुँदै हलेसी पुग्न सकिन्छ ।

खोटाङ यातायात व्यवसायी महासंघले सुमो र बस चितवन पुगेर हेटौंडा हुँदै हलेसी जानुपर्ने बाध्यता रहेको बताएको छ । काठमाडौं-खोटाङसहितका ४ जिल्ला पुग्न नयाँ रुटको रुपमा काठमाडौं-मुग्लिन-नारायणघाट-हेटौँडा-सिन्धुली-कटारी-घुर्मी हुँदै ४ जिल्ला पुग्नुपर्छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:२३

काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त...

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

वि.सं.२०८३ वैशाख १४ सोमवार १४:५५

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई पार्टी...

नेपाललाई चिनाउने भनेकै हाम्रो सुन्दर प्राकृतिक फोटोहरू हुन् : महानिर्देशक पराजुली

नेपाललाई चिनाउने भनेकै हाम्रो सुन्दर प्राकृतिक फोटोहरू हुन् : महानिर्देशक पराजुली

वि.सं.२०८३ वैशाख १३ आइतवार १७:१७

काठमाडौं: ९९औं राष्ट्रिय फोटोपत्रकारिता दिवसको अवसरमा सूचना तथा प्रसारण विभागका...

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १२:२९

तस्वीर : मुलुकबाहिरको औपचारिक कार्यक्रममा जान...

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:३७

काठमाडौं: गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । व्यापारी...

कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

वि.सं.२०८३ वैशाख ९ बुधवार १३:२१

काठमाडौं: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी आचारसंहिताको प्रभावकारी...