YouTube Link

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति नल्याउने

Facebook Link

 

काठमाडौं: नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति नल्याउने भएको छ । आवश्यक तयारी नपुगेको भन्दै आज मौद्रिक नीति सार्वजनिक नगर्ने भएको राष्ट्र बैंकले राष्ट्र बैंकले जनाएको छ । यसअधि आज बिहान राष्ट्र बैंक सञ्चालक समिति बैठक बसेर मौद्रिक नीति पारित गर्ने बताइएको थियो ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजै आफ्नो आफ्नो आर्थिक सल्लाहकारमा डा‍. युवराज खतिवडालाई नियुक्त गरेका थिए । हिजै प्रधानन्त्री केपी शर्मा ओली र डा. खतिवडाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बोलाएर मौद्रिक नीतिको व्रिफिङ लिएका थिए । सोही व्रिफिङमा डा. खतिवडाले केही संसोधनको आवश्यकता औंल्याएको स्रोत बताउँछ । राष्ट्र बैंकका भुतपुर्व गभर्नर समेत रहेका डा. खतिवडा मौद्रिक नीतिका विज्ञ हुन् ।

 

बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले नवनिर्मित केन्द्रीय कार्यालय भवनको सभाहलमा मौद्रिक नीति सार्वजनिक गर्न लागेको थियो । १० वर्षपछि आफ्नै भवनमा राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक गर्न लागिएको हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:१३

काठमाडौं: नेपालीहरुको महान् पर्व बडादशैँ पर्व, धन धान्य एवं सम्पन्नताकी...

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...