YouTube Link

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फिर्ता हुँदै

Facebook Link

काठमाडौं: एसीसी प्रिमियर कप खेल्न ओमान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फिर्ता हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार टोली फ्लाई दुबईमार्फत बेलुका ६:२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड हुनेछ ।

गत वर्ष एसीसी प्रिमियर कपको उपाधि जित्दै भारत र पाकिस्तानसँग खेलेको नेपाल यसपटक सेमिफाइनलभन्दा माथि उक्लिन सकेन । समूह चरणमा शतप्रतिशत जितसहित विजेता बन्दै नेपाल सेमिफाइनलमा पुगेको थियो ।

समूह ‘बी’ मा रहेको मलेसियालाई ५, हङकङलाई ८ र साउदी अरबलाई नेपालले ६ विकेटले पराजित गरेको थियो । यस्तै, कतारलाई नेपालले ३२ रनले पराजित गरेको थियो । तर, सेमिफाइनलमा फितलो ब्याटिङका कारण यूएईसँग ६ विकेटले पराजित भएसँगै नेपाल एशिया कपमा पुग्न असफल भयो । एसीसी इमर्जिङ टिम्स एशिया कपका लागि शनिबार भएको खेलमा पनि नेपालले उस्तै प्रदर्शन गर्‍यो । हङकङसँग भएको प्रतिस्पर्धामा नेपाल ४ विकेटले पराजित हुँदै चौथो स्थानमा खुम्चियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...