YouTube Link

फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

World Cup 2026
Facebook Link

 

काठमाडौं: साविक विजेता नेपालले एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि आज यूएईसँग खेल्दैछ । अल अमेरत क्रिकेट मैदान ओमानमा हुने खेल नेपाली समय अनुसार बिहान ११:४५ बजेबाट सुरू हुनेछ ।

 

समूह चरणका सबै खेल जित्दै नेपाल विजेताका रुपमा सेमिफाइनल पुगेको हो । नेपालले समूह ‘ए’ को पहिलो खेलमा मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र अन्तिम खेलमा साउदी अरेबियालाई ६ विकेटले हराउँदै अन्तिम ४ मा स्थान बनाउँदा यो समूहबाट हङकङ उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको छ ।

 

यूएई भने घरेलु टोली ओमानसँग पराजित भएको थियो । ओमानसँग ९ विकेटले पराजित यूएईले बहराइनलाई ३७ रनले हराएको थियो । यस्तै कुवेतलाई ७ विकेटले हराएको थियो । कम्बोडियामाथि ९ विकेटको जित निकाल्दै यूएईले नेपालसँगको भेट पक्का गरेको हो ।

 

टी-२० अन्तर्राष्ट्रियमा नेपाल र युएईबीच अहिलेसम्म ९ खेल भएका छन् । नेपालले ५ खेल जित्दा युएईले ४ खेल जितेको छ ।  एक दिवसीयमा नेपालले सबैभन्दा बढि युएईसँग नै खेलेको छ । युएईसँग १५ एक दिवसीय अन्तर्राष्ट्रिय खेल्दा नेपालले ९ खेल जितेको छ भने ६ खेल गुमाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...