YouTube Link

विश्वासको खडेरी परेको बेला प्रधानमन्त्रीले विश्वासको मत मागिरहनु भएको छः महामन्त्री विश्वप्रकाश शर्मा

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश र जनताको समस्यामाथि छलफल हुनुपर्ने संसद्‌मा आज सत्ता द्वन्द्वको प्रस्तुति हुनु दुःख रहेको बताएका छन् ।

 

आज संसद्‌मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेस गरेका विश्वासको मतको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै यस्तो बताएका हुन् । ‘गठबन्धन रहिरहेको भए आज बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल भइरहेको हुन्थ्यो । टिआरसीलाई निष्कर्षमा कसरी पुर्‍याउने, संघीयतालाई बलियो आवश्यक कानुन निर्माण गर्ने, हमासको नियन्त्रणबाट विपिन जोशीलाई उद्धार गरेर कसरी ल्याउने भनेर आज संसद्‍मा छलफल भइरहेको हुन्थ्यो’, उनले भने, ‘तर आज हामी सत्ता द्वन्द्वको प्रस्तुतिमा छौँ ।’

 

महामन्त्री शर्माले अहिले देशमा सबैभन्दा धेरै विश्वासको मत मागेको भन्दै व्यंग्य समेत गरे । ‘आज देश विश्वासको धरापमा छ । प्रशासन जाँदै गरेको गरेको नागरिक प्रशासकसँग विश्वस्त भएर गइरहेको छैन । अस्पताल जाँदै गरेको बिरामी डाक्टरसँग सशंकित भइरहेको हुन्छ । बजार जाँदै गरेका व्यक्ति व्यापारीप्रति विश्वस्त भइरहेको हुँदैन’, उनले भने, ‘यस्तो विश्वासको खडेरी परेको बेला प्रधानमन्त्रीले विश्वासको मत मागिरहनु भएको छ । पाइराख्नुभएको छ । अचम्म लाग्छ । विश्वासको मत मागिरहनु भएको छ । पाइराख्नु भएको छ ।’

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...