YouTube Link

बुटवलसँग हासँगै बिरगञ्ज प्लेअफको दौडबाट बाहिरियो 

Facebook Link

 

काठमाडौं: नेपाल सुपर लिगमा बुटवल लुम्बिनीसँग बिरगञ्ज युनाईटेड १-० गोल अन्तरले पाराजित भएको छ । बिरगञ्जलाई हराउन बुटवलका लागि इन्जुरी समयमा चन्दन दासले विजयी गोल गरे ।

 

बुटवलसँग हारेको बिरगञ्ज प्लेअफको दौडबाट बाहिरिएको छ । बुटवललाई हराउँदै प्लेअफमा स्थान पक्का गर्ने अवसर बिरगञ्जसँग थियो । तर लिग चरणको अन्तिम खेलमा बिरगञ्जले जित निकाल्न सकेन । बिरगञ्जको हारसँगै त्यसको फाइदा ललितपुर, काठमाडौं र झापालाई पुगेको छ ।

 

जितसँगै बुटवल ८ खेलमा १० अंकसहित पाँचौ स्थानमा छ । ललितपुर र झापाको पनि समान १० अंक छ तर हेड टु हेडमा ललितपुर अघि छ । वीरगन्ज भने ८ खेलमा ८ अंकसहित आठौं स्थानमा रहेर लिग अन्त्य गरेको छ ।

 

आजको अन्तिम खेलमा काठमाडौं रेजर्सले जित हासिल गरे काठमाडौं प्लेअफ पुग्नेछ, ललितपुरको जित वा बराबरीले झापा अघि बढ्नेछ । ललितपुर सिटी र काठमाडौं रेजर्सको खेल साँझ ५ बजे सुरु हुनेछ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...