YouTube Link

प्यालेस्टाइनको समर्थनमा विश्वभर प्रदर्शन, इजरायलको कारबाहीमा हालसम्म सात हजार बढी सर्वसाधारणको मृत्यु

World Cup 2026
Facebook Link

 

एजेन्सी: गत अक्टोबर ७ मा चरमपन्थी समूह हमासले आक्रमण गरेपछि इजरायलले गाजामा हमला जारी राखेको छ । इजरायलले गरेको हवाई हमला र बामबारीमा परेर हजारौँ सर्वसाधारणले ज्यान गुमाइसकेका छन् ।

 

गाजाको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार इजरायलको कारबाहीमा हालसम्म ७ हजार बढी सर्वसाधारणको मृत्यु भएको छ । यसमध्ये २ हजारभन्दा बढी बालबालिका रहेका छन् भने महिलाहरू पनि धेरै सङ्ख्यामा मारिएका छन् । इजरायले आफ्नो कारबाहीलाई झनै भीषण बनाउँदै गर्दा यसको विरोध तथा प्यालेस्टाइनको समर्थनमा विश्वभर प्रदर्शनहरू भइरहेका छन् ।

 

विश्वका कयौँ देशमा प्यालेस्टाइनको झण्डा बोकेर मानिसहरू सडकमा उत्रेर प्रदर्शन गरेका छन् । उनीहरूले इजरायलको क्रूर आक्रमणको विरोध गर्दै युद्धविरामको मा गरेका छन् ।

तस्बिर रोयटर्सबाट

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...