ब्लाइण्ड अडिसन सकियो, यस्तो छ चारैजना कोचको ‘ड्रीम टिम’

 

काठमाडौं: टिभी रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को ब्लाइण्ड अडिसन सकिएको छ । शनिबार ब्लाइण्ड अडिसनको अन्तिम एपिसोड प्रसारण भएसँगै ६४ प्रतिस्पर्धी ब्याटल राउण्डमा प्रवेश गरेका छन् ।

 

चारैजना कोचको ‘ड्रिम टिम’ तयार भएसँगै भ्वाइसका आगामी चरण अझ रोचक हुने भएको छ । एक कोचको ‘ड्रीम टिम’मा १६ जना प्रवेश गरेका छन् । ब्याटल राउण्डमा प्रत्येक टिमबाट दुई-दुई जनाले प्रतिस्पर्धा गर्नेछन् । ब्याटलमा एक टिममा आठ जना गरी ३६ जना छनोट हुनेछन् । चारै कोचले एक–एक ट्यालेन्ट स्टिलबाट प्राप्त गर्नेछन् । आगामी शुक्रबारदेखि ब्याटल राउण्ड सुरु हुनेछ ।

 

यस्तो छ चार ‘ड्रीम टिम’

 

 

टिम उदय सोताङ

आशिष रणपहेंली, अञ्जली विश्वास, विवेक बस्नेत, दिप्क्रित मगर, गीताञ्जली थापा, कुमार प्रयास, लक्ष्मी राना, ममता हिङमाङ, मीनबहादुर बिके, मुक्तिराज दाहाल, पार्वती राई, प्रज्वल कार्की, प्रशान्त सिवाकोटी, रोजिना बस्नेत, सुमी सुब्बा र सुस्मिता शर्मा ।

 

 

टिम राजेशपायल राई

अर्जुन सुनार, आश्विन राई, विनय प्रजा, दीपक तामाङ, हेन्जन मक्कर बहादुर, मान्मा बी राई, मिलन बिके, मोनिका राई, प्रमिला बानियाँ, रिजन लोहनी, रोदा राई, सौगात राई, सोनम समाल, सुनिता सान्यक, टोपेन्द्र टिकार्थी र उषा गुरुङ ।

 

 

टिम प्रमोद खरेल

आशिष चन्द, अमित रसाइली, अमृत लिम्बू, अपेक्षा राई, दिग्जेल तामाङ, एलिया गुरुङ, गीता गुरुङ, कमलराज जोशी, मनिषा सुनार, मेघना ज्ञवाली, नोगेन हाङ्सुरुम्बा, सामना घतानी, समीर खरेल, सिद्धान्त परियार, शिवानी बिके र तेन्जिङ डोल्मा गुरुङ ।

 

 

टिम मिलन नेवार

विमला गुरुङ, विनोद राई, दिव्या थापा मगर, फ्याथम ब्याण्ड, कैलाश बिके, कञ्चन पुन मगर, कुरवान अलि मिया, लक्ष्मी नेपाली, नारायण गहतराज, पारस पुरी, रिसभ पन्थी, सञ्जय बराल, स्मिता प्रधान, सुसन बागदास, त्रिजा प्रधान र युकेश राई ।

 

Nishana Seving AD

Alice Education home sports
त्रिभुवन आर्मी क्लब केपी ओली कप क्रिकेटको फाइनलमा प्रवेश

त्रिभुवन आर्मी क्लब केपी ओली कप क्रिकेटको फाइनलमा प्रवेश

वि.सं.२०८० मंसिर १४ बिहीवार १२:१५

  पोखरा: त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप...

‘मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ’

‘मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ’

वि.सं.२०८० मंसिर १४ बिहीवार ११:५९

  काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावका लागि...

बैतडीको झुलाघाटबाट एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट, ओलीले राष्ट्रिय झण्डा फहराएर गर्ने

बैतडीको झुलाघाटबाट एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट, ओलीले राष्ट्रिय झण्डा फहराएर गर्ने

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:१८

  काठमाडौं: नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट...

कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल युएई प्रस्थान, ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने

कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल युएई प्रस्थान, ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:०२

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय...

हेर्नुहोस् आज २०८० मंसिर १४ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८० मंसिर १४ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:१५

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

माघ ११ गते राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय

माघ ११ गते राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय

वि.सं.२०८० मंसिर १३ बुधवार १५:४३

  काठमाडौं: राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ...