Texas College
YouTube Link

एनआरएनए उपाध्यक्षका उम्मेदवार डा. केशब पौडेल आफ्नो पक्षमा माहोल बनाउन मतदातासँगको भेटघाटमा व्यस्त

Facebook Link

 

काठमाडौं: गैरआवायीय नेपाली संघ (एनआरएनए) को ११औँ महाधिवेशन नजिकिएसँगै चुनावी सरगर्मी बढ्न थालेको छ । एनआरएनएका अभियन्ताहरु आफ्नो पक्षमा माहोल बनाउन विश्वभर प्रचारप्रसारदेखि उम्मेदवारी घोषणालाई तीव्र बनाएका छन् ।

 

चुनावको माहोलकाबीच गैरआवासीय नेपाली संघका निवर्तमान महासचिव डा. केशब पौडेलले उपाध्यक्षको उम्मेदवारी घोषणा गरी देशव्यापी मतदाता भेटघाटमा व्यस्त भएका छन् । लामो समयदेखि राजनीतिक साामाजिक क्षेत्रमा क्रियाशिल डा. पौडेलले एनआरएनएको उपाध्यक्षको भएर संघलाई रुपान्तरण गर्ने योजना अघि सारेका छन् ।

 

तनहुँको विकट गाउँमा जन्मिएका पौडेल नेपालमा रहदा पनि राजनीति र सामजिक सेवामा सदैव अग्रसर अग्रणी भूमिकामा थिए । चिकित्साशास्त्र अध्यायनसँगै नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको राजनीतिमा लामो समय क्रियाशिल रहेर काम गरेका थिए ।

 

राजनीतिमा आवद्ध भएर नेपालको परिवर्तनकारी सबै आन्दोलनमा अहम भूमिका निर्वाह गरेका डा. पौडेल शिक्षण अस्पताल आइओएम नेपाल विद्यार्थी संघको तर्फबाट दुईपटक स्वबियु सभापति भएका थिए । नेपाली काँग्रेसका वर्तमान महामन्त्री विश्वप्रकाश शर्मा र नेता गुरु घिमिरे नेपाल विधार्थी संघको अध्यक्ष रहेका बेला दूई पटका केन्द्रीय सदस्य समेत बनेका थिए । नेपालमा रहदा राजनीतिक तथा सामाजिक क्षेत्रमार्फत विभिन्न तहको नेतृत्व सफलतापूर्वक निर्वाह गर्नुभएका डा. पौडेलले संयुक्त राज्य अमेरिकालाई कर्मभूमि बनाएपछि पनि निरन्तर जनसेवामा लागिरहेका छन् ।

 

सामाजिक संस्था गैरआवासीय नेपाली संघ अमेरिकाको दुईपटक अध्यक्षमा निर्वाचित हुँदै गैरआवासीय नेपाली संघ केन्द्रीय समितिको महासचिवको भुमिका समेत अत्यन्तै स्मरणयोग्य रहेको एनआरएनएका मतदाताहरुले बताएका छन् । उनी उपाध्यक्षका उम्मेदवार बनेसँगै देशव्यापीरुपमा मतदाता भेटघाटको अभियानलाई तिब्रता दिएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...