YouTube Link

युनियन बर्लिनमाथि रियल म्याड्रिडको संघर्षपूर्ण जित

Facebook Link

 

एजेन्सी: स्पेनिस क्लब रियल म्याड्रिडले पहिलो पटक च्याम्पियन्स लिग खेलिरहेको युनियन बर्लिनमाथि संघर्षपूर्ण जित निकालेको छ ।

 

उच्च लयमा रहेका मिडफिल्डर जुड बेलिङघमको इन्जुरी टाइम गोलको मद्दतले घरेलु मैदान सान्टियागो बर्नाबेउमा रियल १-० ले विजयी भएको हो । बेलिङघम यस समरमा क्लबमा आबद्ध भएदेखि म्याड्रिडका लागि ६ खेलमा छैटौं गोल गर्न सफल रहे ।

 

म्याड्रिडले दोस्रो हाफमा दुई पटक पोस्टमा प्रहार गरेको थियो । पहिलो पटक च्याम्पियन्स लिगमा स्थान बनाएको बर्लिन भने निराश भएर घर फर्कन बाध्य रहयो । खेलको पहिलो हाफमा म्याड्रिडले अवसर सिर्जना गर्न सकेन । बर्लिनले पनि म्याड्रिडको डिफेन्स माथि समस्या उत्पन्न गराउन सकेन । दोस्रो हाफमा म्याड्रिडले सुधारिएको प्रदर्शन गर्न सफल भयो ।

 

पाँच वर्षअघि जर्मन फुटबलको दोस्रो श्रेणीमा खेलिरहेको युनियनले च्याम्पियन्स लिगको अर्को खेलमा आफ्नो स्पोर्टिङ ब्रागा विरुद्ध आफ्नो घरेलु मैदानमा खेल्दा पुनरागमन गर्ने आशा राख्नेछ । म्याड्रिडले सोहि दिन नापोलीको सामना गर्नेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...