YouTube Link

अरनिको राजमार्गस्थित भैँसीपाटीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Facebook Link

काभ्रे: बनेपा नगरपालिका-१३ अरनिको राजमार्गस्थित भैँसीपाटीमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बनेपा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराको अनुसार मृत्यु हुनेमा धुलिखेल -८ को २१ वर्षीय अभिषेक  न्यौपाने रहेको जानकारी दिए ।

डिएसपी बोहराले बनेपाबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०३४ प ११६७ नम्बरको  मोटरसाइकल अनियन्त्रित भई विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख १५८६ नम्बरको १० चक्के ट्रकमुनी छिर्दा गम्भीर घाइते भइ तत्काल उद्धार गरि धुलिखेल अस्पताल पुर्‍याएको थियो ।

गम्भीर घाइते न्यौपानेको उपचारको क्रममा बिहान ११:५५ मृत्यु भएको अस्पतालले जनाइएको छ । मोटरसाइकल दुर्घटना बिहान १०:३५ बजे भएको थियो । प्रहरीले नियन्त्रणमा लिएको ट्रक र चालकसँगै मोटरसाइकल भने बनेपा इलाका कार्यालयमा राखिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...