YouTube Link

उपाधिका लागि भारत र कुवेतबीच प्रतिष्पर्धा हुँदै

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: भारतमा जारी १४औं संस्करणको साफ च्याम्पियनसिपको उपाधिका लागि आज आयोजक भारत र कुवेतबीच प्रतिष्पर्धा हुँदैछ ।

घरेलु मैदान र समर्थकको साथ पाएको भारतले कीर्तिमानी नवौं पटकको उपाधि जित्ने दाउमा छ । खेल बैंग्लोरमा राति पौने आठ बजे सुरु हुनेछ ।

सेमिफाइनलमा भारतले अर्को आमन्त्रित टिम लेबनानलाई टाइब्रेकरमा ४–२ ले हराएको थियो । कुवेतले भने बंगलादेशलाई अतिरिक्त समयको खेलपछि १–० ले पराजित गरेको थियो ।

दक्षिण एसियाकै प्रभावशाली स्ट्राइकर सुनिल क्षेत्रीको कप्तानीमा रहेको यो टोली घरेलु मैदानमै अर्को ठूलो इतिहास बनाउने लक्ष्यमा छ । कुवेत पनि साफ च्याम्पियनसिपको पहिलो सहभागितामा नै उपाधि उचाल्ने लक्ष्यमा छ ।

भारतले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ४-० गोलले हराउँदै शानदार सुरुवात गरेको थियो ।  दोस्रो खेलमा नेपालविरुद्ध २-० गोलले विजयी भारत तेस्रो खेलमा कुवेतसँग १-१ गोलको बराबरीमा रोकियो । एउटै समूहमा रहेका भारत र कुवेत पहिलो पटक साफको फाइनल खेल्न लागेका हुन् । आमन्त्रित टोली कुवेत पनि पहिलो पटकमै उपाधि जित्ने दाउमा छ ।

साफ च्याम्पियनसिपमा एकछत्र राज गरेको भारतले १३ पटक फाइनलमा स्थान बनाउँदा पाँच पटकमात्रै विपक्षीलाई नतिजा सुम्पेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...