YouTube Link

इजरायलको वेस्टब्यांकमा हवाई आक्रमणबाट ९ प्यालेस्टाइनीको मृत्यु

Facebook Link

एजेन्सीः इजरायलले वेस्टब्यांक क्षेत्रमा इजरायली सेनाले गरेको हवाई आक्रमणबाट कम्तीमा ९ प्यालेस्टाइनीको मृत्यु भएको छ । वेस्ट ब्यांकको जेनिनमा रहेको शरणार्थी शिविरलाई लक्षित गर्दै इजरायली सेनाले हवाई तथा स्थल कारबाही जारी राखेको छ ।

आक्रमणमा एक सयभन्दा बढी घाइते भएको र कयौँको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ । झण्डै १४ हजार प्यालेस्टाइनी सर्वसाधारणले आश्रय लिइरहेको जेनिन शिविरमा आतंकवादीहरु बसेको भन्दै इजरायले निर्णायक कारबाही थालेको हो ।

शिविरमा हवाई आक्रमण भएपछि तीन हजार भन्दा बढी प्यालेस्टाइनी शिविर छोडेर भागेका छन् । शिविर छोडेर जाने सबैजसो सर्वसाधारण रहेको समाचार संस्था अलजजिराले उल्लेख गरेको छ । उसले इजरायली सेनाले शिविरमा हत्याकाण्ड चलाएको दाबी गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...