YouTube Link

भारतमा जारी साफ च्याम्पियनसिपको सेमिफाइनलमा लेवनानले भारतसँग र बंगलादेशले कुवेतको सामना गर्ने

Facebook Link

 

काठमाडौं: भारतको बैंगलोरमा जारी साफ च्याम्पियनसिपको सेमिफाइनलको समिकरण पूरा भएको छ । कान्तिरभा फुटबल मैदानमा बुधबार भएको खेलमा भुटानलाई ३–१ ले हराउँदै बंगलादेश समूह बीको उपविजेताका रुपमा सेमिफाइनल पुगेको हो ।

 

सन् २००९ पछि बंगलादेश पहिलो पटक साफ च्याम्पियनसिपको अन्तिम चारमा पुग्न सफल भएको हो । त्यसअघि भएको खेलमा लेवननले माल्दिभ्सलाई १–० ले हराउँदै समूह बीको विजेता बनेको थियो । अब सेमिफाइनलमा लेवनानले भारतसँग र बंगलादेशले कुवेतको सामना गर्नेछ ।

 

भुटान यसअघि नै प्रतियोगितबाट बाहिरिसकेको थियो भने लेवननसँगको हारपछि माल्दिभ्स पनि बाहिरिएको छ । समूह चरणमा लेवनानको ९ अंक, बंगलादेशको ६ अंक रह्यो । बाहिरिएको माल्दिभ्सको ३ अंक र भुटान अंक विहिन रह्यो ।

 

अब शनिबार हुने पहिलो सेमिफाइनल कुवेत र बंगलादेश तथा दोस्रो सेमिफाइनल भारत र लेवनानबीच हुनेछ । समूह एबाट नेपाल र पाकिस्तान समूह चरणबाटै बाहिरिएका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...