YouTube Link

प्रशिक्षक मोन्टी र सन्दीप सोमबार दक्षिण अफ्रिका जाँदै

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: नेपाली क्रिकेटर सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईसँगै दक्षिण अफ्रिका जाने तय भएको छ ।

 

सन्दीपलाई लिएर देसाई सोमबार दक्षिण अफ्रिका जाने तय भएको सन्दीपका वकिल अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए । राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलसहितका अन्य सदस्यहरू गत मंगलबार नै त्यसतर्फ गइसकेका छन् ।

 

अदालतले आफ्नो मुद्दाको फैसला छिटो नगरेको भन्दै सन्दीप भने टोलीसँग गएका थिएनन् । सन्दीपको मुद्दालाई लिएर वकिलहरूले कम्तीमा डेढ महिना पर पेशी सार्न अदालतमा निवेदन दिएका थिए ।

 

अदालतबाट उक्त निवेदन स्वीकृत हुँदै अर्को तारिख आगामी असार २९ गतेलाई मात्रै तोकिएपछि सन्दीपको क्रिकेट यात्रा नरोकिने भएको हो ।

 

दक्षिण अफ्रिकामा नेपालले चारवटा अभ्यास खेल खेल्नेछ । त्यसपछि टोली त्यहीँबाट विश्वकपको ग्लोबल छनोट खेलमा सहभागी हुनका लागि जिम्बावे उड्नेछ ।

 

जेलबाट छुटेर पनि बलिङ र ब्याटिङ दुवैमा आफ्नो प्रभाव जमाइरहेका सन्दीप बिनाको राष्ट्रिय टोलीमा समस्या देखिने भएपछि क्यानले उनलाई लैजान पहल गरेको थियो ।

 

अब उनीविरुद्धको मुद्दाको पेशी असार २९ यता तोकिने छैन । यस्तोमा उनले दक्षिण अफ्रिकाको अभ्यास म्याच र जिम्बावेमा हुने छनोट खेलमा पनि सहभागी हुन पाउने छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...