YouTube Link

देशभरबाट एक हजारभन्दा बढी मिटरब्याज पीडित काठमाडौंमा

Facebook Link

 

काठमाडौं: देशभरबाट एक हजारभन्दा बढी मिटरब्याजीलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन माग गर्दै पीडितको अर्को समूह पनि काठमाडौं आएको छ ।

 

काठमाडौंमा रहेका संघर्ष समितिसँग सरकारले सहमति गरे पनि विश्वस्त हुन नसकेको भन्दै उनीहरू प्रदर्शनका लागि काठमाडौं आएका हुन् ।

 

माइतीघरबाट सुरु भएको पीडितहरूको रयाली भद्रकालीसम्म पुगेको थियो । ‘मिटरब्याजी साहुलाई कारबाही गर, हाम्रो भूमि फिर्ता गर, हाम्रो आन्दोलन जारी छ, झुठो आश्वासन बन्द गर, सम्पूर्ण पीडितहरू एक हौँ’ लगायतका नारासहित प्लेकार्ड बोकेर पीडितहरूले आन्दोलन गरेका छन् ।

 

आन्दोलनका क्रमममा पीडितहरूले हलो, कोदाली समेत बोकेका थिए ।​ मिटरब्याज पीडितहरूको एउटा समितिसँग सरकारले ५ बुँदे सहमति गरेको छ ।

 

सहमतिका विषय कार्यान्वयन नभएसम्म विश्वस्त हुन नसकिने भन्दै रौतहट, सर्लाही, बारा, महोत्तरी लगायत जिल्लाबाट आएका पीडितहरू बल्खुको सडक छेउछाउका क्षेत्रमा बसेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...