YouTube Link

बेन्जेमा, मेस्सी र एमबाप्पे द वेष्ट अवार्डको अन्तिम प्रतिस्पर्धामा

Facebook Link

 

एजेन्सी: करिम बेन्जेमा, लियोनल मेस्सी र केलियन एमबाप्पे द वेष्ट फिफा पुरुष खेलाडी अवार्डको अन्तिम मनोनयनमा परेका छन् ।

 

फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले १४ खेलाडीलाई दिएको मतका आधारमा अन्तिम तीनको नाम तय भएको हो ।

 

सन् २०२१ अगष्ट ८ देखि २०२२ डिसेम्बर १८ को प्रदर्शनका आधारमा उनीहरुलाई छनोट गर्न भनिएको छ । यि तीन मध्ये अर्जेन्टिनाका कप्तान मेस्सीले द वेष्ट फिफा अवार्ड जितेका छन् । उनले सन् २०१९ मा उक्त अवार्ड जितेका थिए ।

 

यो अवार्डको अवधारणा सन् २०१६ बाट सुरु भएको थियो । त्यसयता मेस्सी अन्तिम तीनमा पर्न एक पटक असफल भएका थिए । मेस्सी मनोनयनमा नपरेको २०१८ को संस्करणमा लुका मोड्रिचले जितेका थिए । पछिल्लो दुई सिजन रोर्बेटो लेवान्डोस्कीले द बेष्ट फिफा अवार्ड जितेका थिए ।

 

पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट उच्च प्रदर्शन गरिरहेका मेस्सीको कप्तानीमा अर्जेन्टिनाले गत वर्ष विश्वकप उपाधि जितेको थियो । पिएसजीमा मेस्सीका सहकर्मी एमबाप्पेले फ्रान्स र क्लब दुवैका लागि लगातार गोल गर्दै आएका छन् ।

 

अर्जेन्टिनासँग विश्व कपको फाइनल हारेको फ्रान्सका लागि एमबाप्पेले विश्वकपमा ८ गोल गरेका थिए । २४ वर्षे एमबाप्पे विश्व कपमा सर्वाधिक गोल गर्ने खेलाडीको सुचीको छैटौं नम्बरमा छन् ।

 

मेस्सी र एमबाप्पले जस्तो बेन्जेमाले विश्व कप छ खेलेनन् । चोटका कारण उनले विश्व कप गुमाउनु परेको थियो । तर रियल म्याड्रिडका लागि उच्च प्रदर्शन गरेका बेन्जेमाले बालेन डी ओर जितेका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...