Texas College
YouTube Link

आदिवासी जनजाति चलचित्र महासंघको पाँचौं महाधिवेशन हुँदै

Facebook Link

 

काठमाडौं: आदिवासी जनजाति चलचित्रकर्मीहरूको संस्था ‘आदिवासी जनजाति चलचित्र महासंघ’को पाँचौं महाधिवेशन यहि पुष २ गते काठमाडौंमा हुने भएको छ ।

 

भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

 

महासंघमा हाल १५ वटा जातिय चलचित्रकर्मीहरूको संघहरू आवद्ध छन् । महाधिवेशनमा हरेक संघबाट दुई जना प्रतिनिधि र दुई जना पर्यवेक्षक सहभागी हुने छन् । त्यसैगरी, ७ वटा प्रदेश समितिहरूबाट पनि २-२ जना पर्यवेक्षक सहभागी हुनेछन् ।

 

महाविधेशनले अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, सचिव २, कोषाध्यक्ष १ र सह-कोषाध्यक्ष १ गरी ९ सदस्यीय पदाधिकारी चयन गर्नेछ । महासंघको संरचना अनुसार महाधिवेशनबाट चयन भएका पदाधिकारीहरू सम्मिलित ‘संघीय परिषद सचिवालय’ रहनेछ ।

 

त्यसैगरी, महासंघमा आवद्ध १५ वटा संघहरूले सिफारिस गर्ने एक महिला र एक पुरुष गरी जम्मा ३० जना संघीय परिषद सदस्य हुनेछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:३४

काठमाडौं: यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:१२

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

वि.सं.२०८२ चैत ४ बुधवार १३:५८

काठमाडौं: काठमाडौंबाट खोटाङका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङको केपिलासगढी...