YouTube Link

प्रतिनिधि सभामा एमालेबाट निर्वाचित ३८ सांसद (नामसहित)

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्षतर्फ १६५ मध्ये १४७ निर्वाचन क्षेत्रको नतिजा आउँदा नेकपा एमालेले ३८ क्षेत्रमा विजयी भएको छ ।

 

नेकपा एमालेले प्रतिनिधिसभा प्रत्यक्षतर्फ लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ११ क्षेत्रमा जित हाँसिल गर्यो भने पार्टीका महासचिव शंकर पोखरेल भने पराजित भएका छन् ।

 

यस्तै अध्यक्ष केपी शर्मा ओलीको गृहप्रदेश प्रदेश नम्बर १ का ९ क्षेत्रमा एमालेले जित निकालेको छ । कर्णाली प्रदेशमा एमाले शुन्य हुँदा मधेशमा ७, बागमतीमा ४, गण्डकीमा ५ र सुदूरपश्चिममा २ क्षेत्रमा जित निकालेको छ ।

 

प्रदेश नम्बर १:

१. झापा-५: केपी शर्मा ओली

२. झापा-२: देवराज घिमिरे

३. ताप्लेजुङ: योगेश भट्टराई

४. सोलुखुम्बु: मानवीर राई

५. धनकुटा: राजेन्द्र राई

६. झापा-४: एलपी साँवा लिम्बू

७. उदयपुर-२: अम्बरबहादुर रायमाझी

८. पाँचथर: बसन्तकुमार नेम्वाङ

९. मोरङ-२: ऋषिकेश पोखरेल

 

मधेश प्रदेश:

१. पर्सा-३: राजकुमार गुप्ता

२. सिरहा-१: राम शंकर यादव

३. धनुषा-३: जुली कुमारी महतो

४. सर्लाही-३: हरि उप्रेती

५. बारा-१: अच्युत मैनाली

६. बारा-३: ज्वाला कुमारी साह

७. सिरहा-३: लीलानाथ श्रेष्ठ

 

बागमती प्रदेश:

१. काठमाडौं-९: कृष्णगोपाल श्रेष्ठ

२. ललितपुर-२: प्रेमबहादुर महर्जन

३. मकवानपुर-२: महेश कुमार बर्तौला

४. काभ्रे-२: गोकुल बाँस्कोटा

 

गण्डकी प्रदेश:

१. कास्की-२: विद्या भट्टराई

२. पर्वत: पदम गिरी

३. लमजुङ: पृथ्वी सुब्बा गुरुङ

४. कास्की-३: दामोदर बैरागी पौडेल

५. कास्की-१: मनबहादुर गुरुङ

 

लुम्बिनी प्रदेश:

१. गुल्मी-२: गोकर्ण विष्ट

२. अर्घाखाँची: टोपबहादुर रायमाझी

३. प्युठान: सूर्य थापा

४. रुपन्देही-५: बासुदेव घिमिरे

५. बाँके-१: सूर्य ढकाल

६. कपिलवस्तु-१: बलराम अधिकारी

७. पाल्पा-१: ठाकुर गैरे

८. पाल्पा-२: नारायणप्रसाद आचार्य

९. कपिलवस्तु-३: मंगल प्रसाद गुप्ता

१०. रुपन्देही-२: विष्णु प्रसाद पौडेल

११. रुपन्देही-१: छविलाल विश्वकर्मा

 

सुदूरपश्चिम प्रदेश:

१. कन्चनपुर-१: तारा लामा तामाङ

२. बैतडी: दामोदर भण्डारी

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...