YouTube Link

सत्ता गठबन्धनले यसरी गर्दैछन् प्रदेश सभातर्फको सिट बाँडफाँट

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: पाँच दलीय सत्तारुढ दलले प्रतिनिधि सभामा पाएको सिटको दोब्बर पाउने गरी प्रदेश सभातर्फको सिट बाँडफाँट गर्ने भएका छन् ।

 

३३० क्षेत्र रहेको प्रदेश सभाको बाँडफाँटका लागि आइतवार दिउँसो गठबन्धनका कार्यदलबीच छलफल चलिरहेको छ । आइतबारदेखि प्रदेश सभाको क्षेत्र केन्द्रित भएर गठबन्धन छलफलमा जुटेका हुन् ।

 

प्रतिनिधि सभाको १४८ सिट भागवण्डा टुंगो लगाएका गठबन्धनले बाँकी टुंगो लगाउनुअघि प्रदेश सभाबारे छलफल थालेका हुन् ।

 

प्रतिनिधि सभामा अहिलेसम्म सहमति भएका क्षेत्रलाई मात्र आधार बनाउँदा पनि कांग्रेसले प्रदेश सभाको १५० क्षेत्र पाउने निश्चित छ ।

 

माओवादी केन्द्रले ९०, एकीकृत समाजवादी पार्टीले ३०, जसपाले २४ र राष्ट्रिय जनमोर्चाले २ क्षेत्र पाउने निश्चित छ ।

 

प्रदेश सभाका अब बाँकी ३४ क्षेत्र मात्रै बाँडफाँट गर्न बाँकी छ । तर, यो आधारलाई मात्र चार दलले मानेका छैनन् । राष्ट्रिय जनमोर्चाले प्रदेश तर्फको ७ सिट हुनुपर्ने आफ्नो बटमलाइन बताएको छ ।

 

यस्तै जसपाले पनि ५० सिट दाबी गरेको छ । मधेस प्रदेश, प्रदेश १ का केही क्षेत्रमा आफ्नो प्रभाव राम्रो रहेको जसपाको दाबी छ ।

 

एकीकृत समाजवादीले कम्तीमा ७० सिट प्रस्ताव गरेको छ । आइतबारदेखि बल्ल प्रदेश सभाको सिटका विषयमा छलफल सुरु भएकोले टुंगो लाग्न समय लाग्नसक्ने नेताहरु बताउँछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...