काठमाडौंको फोहोरलाई बञ्चरेडाँडामा फेरि रोक
वि.सं.२०७९ साउन १२ बिहीवार ११:५८
2.4K
shares
काठमाडौं: उपत्यकाको फोहोरलाई बञ्चरेडाँडाका स्थानीयले फाल्न फेरि रोक लागएका छन् । उनीहरुले आज फोहोर फाल्न नदिएर रोकेका हुन ।
उनीहरुले सडक पूरा रुपमा नबनेसम्म फोहोर नल्याउन भन्दै रोकेका हुन ।
जसका कारण फोहोर बोकर गएको ६० ट्रक गाडी बाटोमै लाईन गागेर बसेको काठमाडौं महानगर नगर प्रहरीका प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टराईले बताएका छन् ।
वि.सं.२०७९ साउन १२ बिहीवार ११:५८



















