YouTube Link

धरान उपमहानगरपालिकामा हर्क साम्पाङ विजय नजिक

Facebook Link

धरान: धरान उपमहानगरपालिकाको मतगणनामा सत्ता साझेदार गठबन्धनका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी नजिक पुगेका छन् ।

मतगणना भइरहेको अवस्थामा मेयरमा साम्पाङको १४ हजार १८३ मतका साथ अगाडि छन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेका किशोर राईले ११ हजार ९९८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपमेयरमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले १४ हजार १४८ मतका साथ अग्रता कायम गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका पदम प्रसाद लिम्बूले १३ हजार १८३ मतका साथ पछ्याईरहेका छन् ।

एमालेकी मन्जु भण्डारीले ९ हजार ७३५ मत प्राप्त गरेकी छन् ।

एमालेको पकड रहेको क्षेत्रमा हर्कले कांग्रेस र एमालेका दुबै उम्मेदवारको भन्दा बढी मत प्राप्त गर्न थालेपछि हर्कको विजय सुनिश्चित जस्तै बनेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...