YouTube Link

युरो कप छनोट फुटबलमा बेल्जियमको जित

Facebook Link

एजेन्सी: युरो कप छनोटमा बेल्जियमले स्कटल्याण्डलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।समुह आईको खेलमा रोमेलु लुकाकुले दुई तथा केभिन डि ब्रुएनीले एक गोल गरेपछि बेल्जियमले जित निकालेको हो ।पहिलो हाफको ईन्जुरी समयमा लुकाकुले बेल्जियमलाई सुरुवाती अग्रता दिलाए । ५७औ मिनेटमा लुकाकुले बेल्जियमकालागि दोस्रो गोल गरे । ब्रुएनीले दोस्रो हाफको ईन्जुरी समयमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

समुहको शीर्ष स्थानको बेल्जियमले ४ खेलबाट १२ अंक जोडेको छ । स्कटल्याण्ड ६ अंक सहित चौथो स्थानमा छ । गएराती नै भएको खेलमा काजकिस्तानले सान मारिनोलाई ४–० गोल अन्तरले हरायो । काजकिस्तानले ६ अंक सहित तेस्रो र सान मारिनो अंक विहिन हुदै पुछारमा रह्यो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...