जीवन सुनुवारको अध्यक्षतामा राष्ट्रिय कलाकर्मी समाज नेपाल तदर्थ समिति गठन
वि.सं.२०७८ फागुन २८ शनिवार १५:१७
2.1K
shares
काठमाडौं: राजधानीमा शनिबार एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय कलाकर्मी समाज नेपाल तदर्थ समिति गठन गरेको छ ।
जीवन कुमार सुनुवारको अध्यक्षतामा National Artist Society Of Nepal नासो नेपालको ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
नासो नेपालको तदर्थ समिति यस प्रकार छः-
जीवन कुमार सुनुवार (अध्यक्ष)
रेश्मा बोम्जन (उपाध्यक्ष)
आर बी सिङ्दान (सचिव)
कोपिला घिसिङ (कोषाध्यक्ष)
सदस्यहरु:
कुमार लामा
सुब्बा लामा
सञ्च कुमारी तामाङ

वि.सं.२०७८ फागुन २८ शनिवार १५:१७



















